यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

३१ साउन, काठमाडौं ।  आज नेपाली बजारमा अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ।

नेपाल राष्ट्र बैंकले आज साउन ३१ गते बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार यो मूल्य कायम भएको हो । 

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८० पैसा र बिक्री दर १४५ रुपैयाँ ४६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २३ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।